स्याङजा, चापाकोट, जेठ ११ । स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर ४ स्थित श्री बाल कल्याण माध्यामिक बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा विश्वास पुरी पुनः सर्वसम्मत चयन हुनु भएको छ ।
बिद्यालयमा केही दिन अघि बसेको अभिभावक भेलाले…
विराटनगर, १० जेठ । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा आज दोस्रो दिन पनि बयान लिइएको छ ।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज पनि उनीसँग बयान लिने काम नसकिएकाले…
काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक…
गौशाला, ८ जेठ । महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया खुशीकुमारी चौधरी र अरुण…
उर्लाबारी, मोरङ, ५ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीबीच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा भएपछि नेकपा९माले०को उद्गमस्थलका नेता तथा कार्यकर्तामा उत्साह छाएको छ ।
मोरङ जिल्ला कम्युनिष्ट आन्दोलनको उद्गमस्थल…
ललितपुर, ४ जेठ । महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ ।
ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो । ट्याक्सीलाई बीच बाटोमा…
नेपालगन्ज, ४ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, बाँकेले आज बिहान यहाँ अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता…
धादिङ, ३० वैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ ।
सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१÷आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको…
चितवन, ३० वैशाख । चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक…
म्याग्दी ३० वैशाख । बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ ।
जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत…