बर्दिवास, ८ पुस । महोत्तरी जिल्लाका मुसहर जातिको दलित बस्तीमा जाडो बढेसँगै बिरामी हुने क्रम निकै बढेको छ । पौष्टिक आहारको कमी र बस्न शीत छल्ने घर नहुँदा शिक्षा, स्वास्थ्य र अन्य अवसरबाट पछि पर्दै आएका मुसहर जातिको बसोबास रहेको बस्ती पुस…
काठमाडौँ, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ ।
आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा…
महोत्तरी, ३ पुस । निर्माणकार्य सम्पन्न नहँुदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच कालोपत्रे सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा…
स्याङजा, ३ पुस । धन कमाउन विदेश जानुभएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ ।
आठ महीनाअघि उहाँ कतार जानुभएको थियो । कतारमा गाडी चालकको रुपमा काम गर्दै आउनुभएका गैरे गत कात्तिक २…
काठमाडौं, १८ कार्तिक । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।
मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । तुलाधारको ७८ वर्षको…
काठमाडौं, १८ कात्तिक । काठमाडौं नयाँबानेश्वर बस्ने खोटाङकी २५ वर्षीया समिक्षा राईको घाँटीमा लगाएको करिब १।५ तोलाको सुनको सिक्री शनिबार साँझ लुटपाट भएको छ । काठमाडौं महानगरपलिका(१० नयाँबानेश्वर पिपलबोट नजिक हाल नम्बर नखुलेको मोटरसाइकलमा…
काठमाडौं । काठमाडौं, भक्तपुर र रामेछापबाट जुवातास खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कागेश्वरी मनहरा नगरपालिका २ आलापुर कृष्णचौर बस्ने ३१ वर्षीय राजु नगरकोटीको घरमा जुवातास खेलिरहेका नगरकोटी समेत ९ जनालाई ४…
काठमाडौं । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता नेपालमा हुने भएको छ । एसियन फेडरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशको आयोजनामा दक्षिण एसियाली क्षेत्रको आठ मुलुकको सहभागितामा प्रतियोगिता हुन लागेको हो । आउँदो मंसिर ७ देखि…
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ स्थित मण्डला ब्याडमिन्टन हलमा मण्डला आन्तरिक ब्याडमिन्टिन प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ३२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता कार्तिक ११ गतेबाट सुरु भइ १६ गते सम्पनन भएको हो । समापन…
बैतडी । प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले दशैँको मुखमा तलब पाएका छैनन् । कर्मचारीहरुले साउनदेखि तलब नपाएका हुन् ।
दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।
भूमि व्यवस्था,…