जाजरकोटमा फेला पर्यो ठूलो परिमाणमा हतियार

जाजरकोट, १८ फागुन । जाजरकोटको जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले नौ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर…

किन आए बलिउडका चर्चित गायक उदित नारायण सप्तरीमा?

राजविराज, १७ फागुन । झण्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह आइपुग्नुुभएको छ । गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित आफ्नो घरमा बुधबार आउनुभएको स्थानीयवासी…

आगो ताप्दा ताप्दै शरीर जलेको थाहै भएन्

इलाम, १६ फागुन । आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा इलाममा एक महिलाको मृत्यु भएको छ । मंगलबार शरीरमा आगो सल्किएकी माईजोगमाई–५ की ५५ वर्षीय निरकुमारी राईलाई उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले…

कक्षा १ पढ्न ५ लाख खर्च

काठमाडौं, १५ फागुन ।  नेपालमा कक्षा १ को अध्ययन पुरा गर्न कति खर्च लाग्ला? खासै खर्च नलाग्ने धेरैको अनुमान हुनसक्छ । तर वास्तविकता अर्के छ । नेपालको नीजि विद्यालयमा कक्ष १ पढ्न ५ लाख खर्च गर्नुपर्ने अवस्था छ । अन्नपूर्ण पोस्ट दैनिकले…

आज मन्त्रिमण्डल विस्तार हुँदै

काठमाडौँ, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा…

रेशम चौधरीले गरे अदालतसमक्ष आत्मसमर्पण

काठमाडौं, १४ फागुन । कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन् । टीकापुर घटना लगत्तै फरार रहेका चौधरी सोमबार बिहान जिल्ला अदालत कैलालीमा आफैं उपस्थित भएका हुन् । उनी…

पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

काठमाडौँ, १४ फागुन । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले…

माओवादी भित्र गृहमन्त्रीको किचलो, एमालेमा मन्त्रीको लफडा

काठमाडौं, १३ फागुन । माओवादीभित्र गृहमन्त्री को बन्ने भन्ने विषयमा आन्तरिक किचलो देखिएको छ भने एमालेमा मन्त्रीको आकंक्षी धेरै भएकाले नेताहरुको व्यवस्थापन गर्न कठिन भएको छ । । माओवादीभित्रको किचलो र एमालेमा मन्त्रीका लागि भइरहेको…

बसको ठक्करबाट एकको मृत्यु

इनरुवा, १३ फागुन । सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन् । उनलाई ना२ख ९८४६ नंको बसले ठक्कर दिएको थियो । ठक्करबाट…

आज हावाहुरी सहित वर्षा हुने

काठमाडौं, १३ फागुन । आइतबार हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिम र मध्य नेपालका धेरैजसो क्षेत्रमा हावाहरीसहित पानी पर्ने अनुमान गरिएको हो । पूर्वी नेपालमा भने केही पहाडी क्षेत्रमा मात्र पानी…