मोरङ, ८ फागुन । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ ।
उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको…
काठमाडौं, ८ फागुन । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको आजको नेपाल बन्दको देशभर आंशिक प्रभाव परेको छ । ।उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेको छ । काठमाडौंबाट छुट्ने लामो दूरीका गाडी पनि सम्बन्धित ठाउँका लागि…
काठमाडौं, ७ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता कार्यकर्ताहरुमाथि बिनाकारण प्रहरी दमन भएको भन्दै नेकपाले त्यसको विरोधमा नेपाल बन्द आव्हान गरेको…
पर्सा, ७ फागुन । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि उपचारका लागि अस्पताल आउने बिरामीले समस्या खेप्नुपरेको छ ।
एक घण्टामा ६० जना बिरामीको रगतबाट २०० भन्दा बढी प्रकारको परीक्षण गर्ने अटोमेटिक…
काठमाडौं, ७ फागुन । मुगुका सांसद चन्द्रबहादुर शाहीले नेकपा एमालेका नेताहरुले पैसामा मन्त्री पद बाँडेको आरोप लगाएका छन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले नवप्रवेशी र पैसावालहरुलाई आर्थिक चलखेल…
काठमाडौँ, ७ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताउनुभएको छ ।
प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक…
मोरङ, ६ फागुन । मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको…
भक्तपुर, ५ फागुन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो…
काठमाडौँ, ५ फागुन । काठमाडौंको लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ ।
अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको…
काठमाडौं, ४ फागुन । लगभग १५ दिनको अन्तरालमा यो वर्ष २०१८ मा दोस्रो ग्रहण देखिदैछ । १६ फेब्रुअरी अर्थात् फागुन ४ गते यस वर्षको पहिलो सूर्यग्रहण लाग्नेछ तर यो ग्रहण नेपाल बाट भने देखिनेछैन । दक्षिण जर्जिया, प्रशान्त महासागर,…