राजस्व अनुसन्धान प्रमुख र तस्करबीच यस्तो साँठगाठ !! सुन तस्कर छुटाउन विरामी भएको वाहाना !!

वीरगंज, माघ २६  । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख सुन तस्करलाई उन्मुक्ति दिन करोडौको चलखेलमा संलग्न भएको प्रमाण फेला परेको छ । यसअघि गतहप्ता राजस्व अनुसन्धान कार्यालय पथलैया को टोलीले वीरगंजका सुन चाँदी व्यापारीहरुको पसलमा…

सिरकभित्र निसास्सिएर बालकको मृत्यु

उदयपुर, २६ माघ । उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक…

किन सुरु हुन सकेन सगरमाथाको उचाइ नाप्ने काम?

काठमाडौँ, २५ माघ । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको छैन । सगरमाथाको उचाइ नाप्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले स्थलगत रुपमा प्रारम्भिक चरणको काम शुरु गरे पनि…

एमाले- माओवादी एकता सरकार गठनपछि

धनगढी, २५ माघ । नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताउनुभएको छ । धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा ९एमाले० र नेकपा…

को को परे राष्ट्रिय सभामा कांग्रेसबाट ?

काठमाण्डौं, २५ माघ । नेपाली काँग्रेसबाट राष्ट्रिय सभामा १३ सदस्यले प्रतिनिधित्व गर्ने भएका छन् । वुधवार भएको राष्ट्रिय सभाको निर्वाचनमा चार जना निर्वाचित भएका थिए भने त्यस अघि नौं जना निर्विरोध चयन भइसकेका थिए । प्रदेश ६ बाट भने नेपाली…

राष्ट्रियसभा सदस्यको मत परिणाम सार्वजनिक

पोखरा, २४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले ९राना० तथा नेकपा…

राष्ट्रियसभाको मतदान शुरु

भीमदत्तनगर, २४ माघ । प्रदेश नं ७ मा राष्ट्रियसभा निर्वाचन शुरु भएको छ । डोटीस्थित मुख्य निर्वाचन कार्यालयले आज बिहानदेखि राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा मतदान शुरु भएको जनाएको छ । यहाँका सबै जिल्लाबाट मतदान गर्ने प्रदेशसभा सदस्य…

‘हरेक दिन एक नयाँ काम’

काठमाडौँ, २३ माघ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले ‘हरेक दिन एक नयाँ काम’ अभियान शुरु गरेको छ । प्रभागले प्रहरीले गर्दै आएको दैनिक कामलाई निरन्तरता दिँदै प्रत्येक दिन एक नयाँ काम गर्ने अभियान चलाएको प्रभागका प्रमुख एवं…

मुख्यमन्त्री छान्न माओवादीलाई सकस

सुर्खेत, २३ माघ । प्रदेश नं ६ मा नेकपा ९माओवादी केन्द्र०लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला ९क० का सांसद नरेश भण्डारी र कालीकोट ९ख० का सांसद महेन्द्रबहादुर…

प्रदेश सांसद भाडाको घरमा नबस्ने

हेटौँडा, २३ माघ । प्रदेश नं ३ का सांसदहरुलाई हेटौँडामा भाडाको घरमा बस्न नपर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा आवासको व्यवस्था गरिने भएकाले भाडाको घर खोज्न नपर्ने भएको हो…