प्रधानमन्त्री देउवाले दिए राजीनामा

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । देउवाले देशबासीलाई सम्बोधन गर्दै विहिबार राजीनामा दिने घोषणा गरेका हुन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्…

पशुपतिमा नागा बाबामाथि आक्रमण, २ घाइते

काठमाण्डौं, २ फागुन । महाशिवरात्री पर्व मनाउन भारतबाट पशुपतिनाथ मन्दीर आएका नागा बाबाहरु माथि आक्रमण भएको छ । महाशिवरात्री पर्वको भोलीपल्ट बुधबार पनि नाङगै हिंडेको भन्दै गौशालामा युवाहरुको समुहले आक्रमण गरेको हो । आक्रमणका कारण २ जना…

को को परे माओवादीबाट समानुपातिकमा ?

काठमाडौँ, २९ माघ । नेकपा (माओवादी केन्द्र) लेसमानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना निर्वाचित गर्न…

नेपाली तथा भारतीय नक्कली रुपैयाँसहित दुई युवक पक्राउ

लहान, २९ माघ । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली…

नागा बाबाविरुद्ध अदालतमा पर्यो मुद्धा

काठमाडौँ, २८ माघ । सर्वोच्च अदालतमा शिवरात्रि पर्वका अवसरमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आज मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय,…

नुवाकोट जिल्ला दमकल सेवाविहीन

नुवाकोट, २७ माघ । नुवाकोट जिल्ला दमकल सेवाविहीन भएको छ । यहाँ रहेका बाह्र स्थानीयतहमध्ये विदुर नगरपालिकाको दमकल बिग्रिएपछि जिल्ला नै दमकल सेवाविहीन भएको हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको यहाँ कुनै पनि स्थानीयतहमा दमकल सेवा…

त्रिशुली दुर्घटना अपडेटः सिचाइ सचिवको शब भेटियो, अन्य २ जनाको अवस्था अझै अज्ञात

धादिङ, २७ माघ । शनिबार बिहान त्रिशूली नदीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट…

प्रदेश ३ को मुख्य मन्त्रीमा पौडेल

काठमाण्डौं, २६ माघ । नेकपा एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै उनी प्रदेश ३ को मुख्यमन्त्री बन्ने भएका छन् । एमालेको प्रदेश ३ को संसदीय दलको नेता चुन्न शुक्रबार भएको चुनावमा अष्टलक्ष्मी शाक्य र…

अर्थमन्त्री कार्की र भिम रावलबीच झण्डै कुटाकुट

काठमाण्डौं, २६ माघ ।  अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्ष भीम रावलबीच हात हालाहालको स्थिति सिर्जना भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा उहाँहरुबीच हात हालाहालको स्थिति सिर्जना भएको हो…

प्रदेश ३ मा को बन्दैछ मुख्यमन्त्री?

काठमाडौँ, २६ माघ । सहमति नभएपछि नेकपा एमाले प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म डोरमणि…