काठमाडौं, माघ १६ । शहीद दिवसको दिन मंगलबार विहानै बानेश्वरमा नेपाली कांग्रेसका नेताहरुले सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरे ।
कांग्रेसका चर्चित नेता धनराज गुरुङ, चन्द्र भण्डारी लगायतका नेताहरुले पैदलयात्रुको जुत्तामा पालिस गरे ।…
काठमाडौँ, १५ माघ । सरकारले सहकारी संघसंस्था तथा बैंकका सदस्यको सम्पूर्ण जानकारीसहितको लगत राख्न सम्बन्धित संस्थालाई निर्देशन दिएको छ ।
सम्पत्ति शुद्धीकरण ऐन जारी भएको ठीक १० वर्षपछि आजैदेखि लागू हुनेगरी सरकारले सो निर्देशन…
काठमाडौं, १६ माघ ।
नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन् । स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् ।
भारतीय विदेश मन्त्रालयले सोमबार…
पथरी, मोरङ, १६ माघ । मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ ।
सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल…
काठमाडौँ, १५ माघ । आपूर्ति मन्त्री जयन्त चन्दले खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानूनको ल्याउन लागेको बताउनुभएको छ ।
सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको…
काठमाडौँ, १४ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने सहमति गरेका छन् ।
ललितपुरमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा…
काठमाडौं । एमाले र माओवादीको कार्यदलले प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ ।
चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख लिएको छ । तर,…
काठमाडौं, १४ माघ । सगरमाथा राजमार्गको गाइघाट दिक्तेल खण्डको दुधकोशीमा निर्माणाधिन पक्की पुल लामो समयदेखि अनावश्यक र अकारण बिलम्ब हुँदै आएपछि नवनिर्वाचित सांसद विशाल भट्टराइलगायतले विलम्व गर्ने दोषीहरुलाई कालो मोसो दल्ने चेतावनी दिएका…
बनेपा, १४ माघ । बहुचर्चित रक्तचन्दनको नाम आजकल सुन्न छाडेपनि अहिले पनि आम जनतामा जिज्ञासा छ, यसको अवैध कारोबार बन्द भएको हो त रु रक्तचन्दनबारे स्थानीय प्रशासन र प्रहरीको आ–आफ्नै तर्क छ ।
सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल…