सल्यान-काठमाडौँ मञ्चको अध्यक्षमा नबिन बुढाथोकी

काठमाडौं, १४ माघ । सल्यान काठमाडौँ संघीय जनसम्पर्क मञ्चको अध्यक्षमा नबिन बुढाथोकी निर्वाचित भएका छन् । मञ्चको पाचौं भेलाले बुढाथोकीको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेकपा माओवादी केन्द्र निकट मञ्चकोे वरिष्ठ…

एमाले- माओवादीलाई मुख्यमन्त्री छान्न सकस! दलभित्र मिलाउनु कि बाहीर?

काठमाडौं, १४ माघ । बाम गठबन्धनलाई प्रदेश मुख्यमन्त्री छान्न ठूलो सकस परेको छ । विशेषगरी ६ नम्बर प्रदेशको मुख्यमन्त्री कुन दलले पाउने भन्ने टुंग्याउन सकस परेको हो । माओवादीले प्रदेश नम्बर ६ आफ्नो आधार क्षेत्र भएको र सातैवटा…

भागवण्डा मिलाउने बैठक आज

मुख्यमन्त्री र प्रदेश संसदका विभिन्न पद भागवण्डा गर्न वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । ६ प्रदेशको मुख्यमन्त्री र सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउन आज बैठक बस्न लागेको हो । यसअघि राष्ट्रियसभाको सिट संख्या…

उम्मेदवारको नामावली प्रकाशन आज, चुनाव चिन्ह भोली

काठमाडौं, १४ माघ । आउँदो माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ । गत बुधबार निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो…

काठमाडौँबाट झापा जाँदै गरेको जीप दुर्घटना, ६ को मृत्यु

महेन्द्रनगर, धनुषा, १३ माघ । गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि छ जनाको मृत्यु भएको छ । काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नंको टाटासुमो आज बिहान २ः३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको…

नारायणगढ–मुग्लिन सडकमा दिनभर यातायात बन्द

चितवन, १३ माघ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी ।साधन रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन,…

पाँच वर्षदेखि भारतीय जेलमा रहेकी नेपाली बालिकाको उद्धार

रुकुम, १३ माघ । पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ । जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ की छ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो । पाँच वर्षदेखि आफ्नी आमाका…

नेपाल राज्य विस्तारको अढाइ सय वर्ष को अवसरमा ‘नेपाल महोत्सव’

काठमाडौँ, १३ माघ । नेपाल राज्य विस्तारको अढाइ सय वर्ष पुगेका अवसरमा नागरिकस्तरबाट यस वर्षभरि ‘नेपाल महोत्सव’ हुने भएको छ । यही माघ १६ गते शहीद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित महोत्सव मनाउन नेपाल सरकारका…

सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख

रामपुर, पाल्पा, ११ माघ । रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उहाँकै भरमा चलेको छ । उहाँ सुन्न र बोल्न सक्नुहुन्न तर पनि उहाँले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन । शशिराजको कृषि कार्य…

प्रधानमन्त्रीले भने भारतलाई एक इन्च भूमि मिच्न दिन्न

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी०ले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको…