सुरुङ्गा, झापा, ७ माघ । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया…
पोखरा, ७ माघ । प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँलाई शपथग्रहण गराउनुुभएको हो ।…
दुनै, डोल्पा, ६ माघ । सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन ।
विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तो सास्ती खेप्नुपरेको…
काठमाडौं । केही दिन अघि एक कार्यक्रमको आयोजना गरि धरहरा सम्वतको घोषणा गरिएको छ । साहित्यकार ध्रुव गजुरेलको मुक्तक संग्रह ऋतुको चर्चित कलाकार मदनकृण्ण श्रेष्ठले विमोचन गर्दै धरहरा सम्वतको घोषणा गरिएको हो । २०७२ बैशाखको विनाशकारी भूकम्पमा…
काठमाडौँ, ६ माघ । वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिलाले आगामी चैतमा पर्वतारोही सगरमाथा आरोहण गर्ने भएका छन् ।
‘महिला आत्मनिर्भरताका लागि पर्वतारोहण’ भन्ने नाराका साथ…
काठमाडौं । नेपाली साहित्यआकाशमा साहित्यकार पुश्कर लोहनी कुनै नौलो नाम होइन् । लामो समयदेखि नेपाली साहित्य लेखनमा व्यस्त साहित्यकार लोहनीका दर्जनौ मुक्तक, कविता, गजल र हाइकु प्रकाशित छन् । साहित्यमा यौन घुसाउन माहिर भनेर चिनिनुभएका…
भीमदत्तनगर, ५ माघ । चार छोरा छोरीसहित बडैपुरकी तारादेवी चदारा दैनिकजसो ढुंगा, गिट्टी र बालुवा चाल्न महाकाली नदीको बगर धाउनुहुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी चदारासँग बगरमा बालुवा, गिट्टी र ढुंगा चाल्नु बाहेक अरु…
काठमाडौँ, ५ माघ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
आयोग प्राङ्गणमा आज आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद…
धनकुटा, ४ माघ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि धनकुटामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ । स्थानिय प्रशासनका अनुसार पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र…
खोटाङ । लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् ।
स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै घरेलु तथा साना उद्योगको…