काठमाडौंका थप ७ स्थानमा सवारी निषेध

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ । कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७…

स्वस्थानी ब्रतालुमाथि ब्रम्हलूट

काठमाडौँ, २ माघ । साँखु शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघअन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन् । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म…

आज धरहरा सम्वत घोषणा, यस्तो छ धरहरा पात्रो

काठमाडौं । काठमाडौंको चिनारी धरहराको ऐतिहासिक र धार्मिक महत्वको सम्मान गर्दै धरहरा सम्वत सुरु हुने भएको छ । माघ १ गते माघे संक्रान्तिको अवसर पारेर एक आख्यानको विमोचनका साथै धरहरा सम्वतको घोषणा हुने भएको हो । लेखक ध्रुव गजुरेलबाट…

धरहरा सम्वत घोषणा हुने

काठमाडौं । काठमाडौंको चिनारी धरहराको ऐतिहासिक र धार्मिक महत्वको सम्मान गर्दै धरहरा सम्वत सुरु हुने भएको छ । माघ १ गते माघे संक्रान्तिको अवसर पारेर एक आख्यानको विमोचनका साथै धरहरा सम्वतको घोषणा हुने भएको हो । लेखक ध्रुव…

संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ५ को मृत्यु

संखुवासभा, ३० पुस ।  संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका ३, सामाटारमा दुर्घटनाहुदा गाउपालिका अध्यक्ष…

नेपालले यसरी आफै मापन गर्दैछ सगरमाथाको उचाई (भिडियोसहित)

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ नेपालले आफनै स्रोत साधन र प्रविधिको प्रयोग गरेर मापन गर्ने भएको छ । यस सम्वनधमा नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टसँग गरिएको कुराकानी जस्ताको तस्तै हामीले यहाँ प्रश्तुत गरेका…

बीस प्रतिशत महीला आङ खस्ने रोगबाट ग्रसित

दुनै, डोल्पा, ३० पुस । जिल्लामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान गरिएको छ । वातावरणीय कृषि तथा विकास केन्द्र तथ्यांक संकलन गर्न शुरु गरेसँगै महिला सशक्तीकरण केन्द्र डोल्पाले साविकका पाँच गाविसभित्र २० प्रतिशत महिला आङ खस्ने…

भारतले इलाममा अध्यागमन कार्यालय राख्ने

काठमाडौं, ३० पुस । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताउनुभएको छ । शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर आउनुभएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि…

बसको ठक्करबाट एकको मृत्यु

उर्लाबारी, मोरङ, ३० पुस । मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ । उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही…

डा. केसीको माग पुरा गर्न सरकार तयार, केसीको अनसन स्थगित

काठमाडौं, २९ पुस । अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले प्रतिवद्धता जनाएको छ । सरकार र डाक्टर केसीबीच माग सम्बोधनका लागि पहल गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएपछि डाक्टर केसीले अनसन स्थगित गरेका छन् । सरकारका तर्फबाट…