काठमाडौं। दिनप्रतिदिन बढ्दो चिसोको कारण सर्वसाधारणले ज्यान गुमाउनेक्रम बढ्दो छ , तर चिसोबाट जनताको ज्यान रक्षाका लागि सरकारले भने खासै मतलव गरेको छैन् । चिसोका कारण तराइमा यो वर्ष अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ । तर सरकार भने चिसोबाट…
काठमाडौं, पुस २६ । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिने भएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले शुक्रबार राजीनामा दिनेछन् ।
गत जेठमा कांग्रेस सभापति…
आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्र्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् ।…
पृथ्वी नारायण शाह सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि. स. १७७९ पौष २७ गते बिहिबार शाहाको जन्म भएको थियो ।
बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान तथा मेहनती रहेका शाहालाई…
काठमाडौं, २६ पुस । अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसी साधारण तारेखमा रिहा भएका छन् । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले डा. केसीले…
काठमाडौं, २६ पुस । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीलाई आज पनि सर्वाेच्च अदालतमा पेश गरिएको छ । प्रहरीले विहानै उनलाई सर्वाेच्च अदालत पुर्याएको हो । मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई वीर…
काठमाडौं, २५ पुस । प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । डा. केसीलाई अहिले बीर अस्पतालमा भर्ना गरिएको छ ।
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका केसीलाई मंगलबार बयान लिइएको थियो ।…
काठमाडौं, २५ पुस । डा. गोविन्द केसी विरुद्धको अदालतको अवहेलना मुद्दामा आज सोमबार बहस हुन सकेन । आज डा. केसीसँग अदालतले बयान मात्र लिएको छ ।
केसीको बयान सकिएको छ । र, बहस भोलिलाई सारिएको छ । डा. केसी आज प्रहरी हिरासतमै रहनेछन्…
काठमाडौं, २५ पुस । डा. गोविन्द केसीले सर्वाेच्च अदालतमा बयान दिँदै आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बताएका छन् ।
बयानका क्रममा डा. केसीले पराजुलीको दुई वटा नागरिकता रहेको, उमेर सच्याएको आरोप…