डा. केसीसँग यसरी बयान लिदैछ सर्वाेच्च अदालत

काठमाडौं, २५ पुस । अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीसँग सर्वाेच्च अदालतले बयान लिन सुरु गरेको छ । केसीसँग सुरुमा बयान लिने र बयान सकिए अबहेलना मुद्दामा सुनुवाइ सुरु हुने बताइएको छ । तर पेसी सूचीमा केसीको…

डा. गोबिन्द केसीलाई सर्बाेच्च अदालत उपस्थित गराइयो

काठमाडौं, २५ पुस ।  अदालतको मानहानीको मुद्धामा पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले आज सर्बाेच्च अदालतमा पेश गरेको छ । सोमबार साँझ पक्राउ परेका डा. केसीलाई विहान १० नबज्दै प्रहरीले सर्वाेच्च अदालतमा मा पेश गरेको हो ।…

डाक्टर गोबिन्द केसी पक्राउ

काठमाडौं । सर्वाेच्च अदालतको मानहानीको आरोप लागेका डाक्टर गोबिन्द केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो ।…

करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २४ पुस । काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारमा सरसफाइ गरी करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । भैरवनाथ गणका प्रमुख सेनानी हरिप्रसाद घिमिरेको नेतृत्वमा आएको सैनिक टोलीले ‘नवौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन’ को…

डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चको आदेश

काठमाडौं, २४ पुस ।  सर्वाेच्च अदालतले अवहेलना मुद्दामा डा. गोविन्द केसीविरूद्द पक्राउ पूर्र्जी जारी गरेको छ । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । अनशनपूर्व पत्रकार सम्मेलन…

छाउगोठमै युवतीको मृत्यु

अछाम, २४ पुस । अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्यु भएको छ । आइतबार साँझ खाना खाएर सुतेकी २२ वर्षीया गौरी बुढा सोमबार विहान ढिलासम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएकी वडा अध्यक्ष पदमबहादुर…

नदीको पानी डाँडोमा

म्याग्दी, २४ पुस । बेनी नगरपालिका–२स्थित खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा ल्याइएकोे छ । तरकारी खेतीको पकेट क्षेत्र खबरामा राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र…

भाइरल ज्वरोबाट बालकको मृत्यु

जाजरकोट, २४ पुस । जाजरकोटको जुनीचाँदे–२ का रामबहादुर नेपालीका दुई महिने छोरो भूपेन्द्र नेपालीको आज बिहान मृत्यु भएको छ । स्थानीय मुक्ति शर्माले दिएको जानकारीअनुसार उपचार गर्दागर्दै नेपालीको मृत्यु भएको हो । भैरव माविमा स्वास्थ्य…

मिर्गाैला रोगीको डायलाइसिस सेवा सुरु

हेटौँडा, २४ पुस । हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित चुरेहिल अस्पतालमा दुवै मिर्गाैला काम नगर्ने बिरामीका लागि आज बिहानदेखि डायलाइसिस सेवा शुरु गरिएको छ । आरोग्य फाउण्डेसन प्रतिष्ठान ललितपुर र रोटरी क्लब मकवानपुरको सहकार्यमा…

प्रधानन्यायाधीशलाई माफिया भन्दै डा. केसी आमरण अनशनमा

काठमाडौं, २४ पुस ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसीले आरमण अनसन सुरु गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए ।…