खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन ।
२०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया…
काठमाडौं, २८ पुस । वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
नायव सुब्बा खगेन्द्र प्रसाद गौतम घुससहित समातिएका हुन् ।
आयोगको…
काठमाडौं, पुस २८ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकिकरणका लागि छलफल गर्न कार्यदलको पहिलो बैठक आज बस्दैछ । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारी, उम्मेदवार छनोटलगायत विषयमा दुबैदलका नेताहरु सम्मिलित कार्यदलको बैठक…
त्रिशूली, नुवाकोट, २८ पुस । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।
तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु…